काठमाडौं । परीक्षा सम्बन्धी त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना जारी गरेको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालय, बल्खले सूचना प्रकाशित गरेको हो ।

त्रिविले जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सब्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित बीसीए कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०१७ को पाँचौं सेमेस्टरको सत्रान्त परीक्षा २०७७ साल पौष ०६ गतेदेखि १५ गतेसम्म र शैक्षिक वर्ष २०१९ कोतेस्रो सेमेस्टरको सत्रान्त परीक्षा २०७७ साल पौष २९ गतेदेखि माघ १२ गतेसम्म सञ्चालन भएकाले उक्त अवधिमा कोरोना पोजिटिभ भई परीक्षामा सहभागी हुन नसकेका परीक्षार्थीहरूले कोरोना पोजिटिभ भएको आधिकारिक रिपोर्ट र सम्बन्धित सेमेस्टरको प्रवेश–पत्र सहित आफू अध्ययनरत क्याम्पस, कलेज तथा विभागहरूमा २०७७ साल फागुन २१ गतेभित्र द्यऋब् तेस्रो र पाँचौं सेमेस्टरको विशेष परीक्षा फाराम भरेका परीक्षार्थीहरूको सत्रान्त परीक्षा वि.सं. २०७८ साल साउन १८ गते विहान ११.०० बजेदेखि देहाय बमोजिम सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो परीक्षा तालिका सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु