काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौंले अत्यन्त जरुरी सुचना प्रकाशित गरेको हो । स्नातकोत्तर तहको शैक्षिक सत्र समायोजनसम्बन्धी सूचना प्रकाशित भएको छ ।

सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘यस अध्ययन संस्थान डीनको कार्यालयबाट मिति २०७८ श्रावण ८ गते प्रकाशित सूचनामा स्नातकोत्तर तह (कृषि विज्ञान, पशु विज्ञान, मत्स्य विज्ञान र पशु चिकित्सा विज्ञान)को शैक्षिकसत्र समायोजन सम्बन्धमा शैक्षिकसत्र २०७५÷७६ मा भर्ना भएका विद्यार्थीहरूको कोर्ष रजिष्ट्रेशन गर्ने मिति र सेमष्टर फरक परेको हुँदा तल उल्लेख भए अनुसार परिमार्जन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु