नयाँ दिल्ली । ‘अ’श्लि’ल’ फि’ल्म’ ‘मा’मि’लामा’ अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा प’क्रा’उ प’रेपछि उनको विषयमा विभिन्न शं’कास्प’द जानकारी बाहिरिएका छन् ।

मुम्बई प्रहरीको अ’पराध शा’खाले राज पछिल्लो केही महिनायता पक्राउ परेका ११ अ’भियु’क्तहरूको मु’ख्य यो’जना’का’र भ’एको दाबी गरेको छ ।

प्रहरीले गरेको पछिल्लो खुलासाका अनुसार ‘रा’जले ‘यु’व’ती’हरू’लाई ‘वे’भ’ सि’रि’ज’मा’ खे’ला’उने’ प्र’लोभ’न दे’खा’ए’र ‘पो’नो’ग्रा’फी’ सं’ल’ग्न ग’रा’उँ’थे ।

प्रहरीको एक रिपोर्टका अनुसार राजले अन्य चार एप्स चलाउने गरेको खुलेको छ ।

उनले एप्पल र गुगल प्ले स्टोरबाट ह्वाट्सएप हटाएपछि अन्य एप्स सेट गरेको देखिएको छ ।

‘पो’र्न फि’ल्म’बाट’ ‘रा’जले’ दै’नि’क १० लाख (भारतीय रुपियाँ) १६ लाख नेपाली रुपैयाँ कमाउने गरेको पनि खुलासा भएको छ । प्रहरीले राजको कम्पनीमा एक दिनमा ५० हजार देखि १० लाखसम्म कमाई हुने गरेको थियो ।

सम्बन्धित खबरहरु