काठमाडौं । यो दुनियाँमा केहि ने केहि अनौंठो सधैं भइरहेको हुन्छ ।

यस बीचमा नेपालको छिमेकी मुलुक चीनबाट सबैलाई हैरान बनाउने एक खबर आएको छ ।

यसबारे थाहा पाउने सबै चकित परिरहेका छन् । वास्तवमा त्यहाँ एक व्यक्तिले जुन गल्ती गरे, उनलाई त्यो निकै महंगो पर्न गयो ।

उनी आफैंले २० सेन्टिमिटर लामो जीवित ईल माछा आफ्नो नि’जी भा’गमा छि’राए’का थि’ए ।

त्यसपछि त्यो माछा ति व्यक्तिको निजी भागको माध्यमबाट पेटमा पुग्यो ।

यो खतरनाक माछाले पेटभित्र विभिन्न आन्द्रामा क्षति गरेको बताइन्छ ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्समा प्रकाशित एक रिपोर्ट अनुसार, यो कुरा तब थाहा भयो जब मानिस धेरै नै पेट दुखेपछि परीक्षण गराउन अस्पताल पुगे ।

मानिसहरुले घटनबारे थाहा पाए भने के भन्लान भनेर उनले पिर गरेको कुरा पनि बाहिर आएको छ ।

सुरु सुरुमा उनलाई यो कुरा भन्न अफ्ट्यारो भयो । तर समय वित्दै गएपछि उनको पेटको दुखाइ असहनीय भयो, तब उनी अस्पताल पुग्नुप¥यो ।

रोचक कुरा के हो भने डाक्टरहरुले एक शल्यक्रिया गरेर व्यक्तिको पेट बाट यो ईल माछा निकालेका छन् ।

उनीहरुका अनुसार त्यो खतरनाक माछा पेट बाट निकालिएको समयमा पनि जीवित थियो ।

त्यसरी माछा पेटमा पनि जिउँदो भएको खुलेको हो । आखिर उनले माछालाई आफ्नो नि’जी भा’गमा छि’रा’ए भ’न्ने कुरा अझ गम्भीर छ ।

जानकारी अनुसार ति व्यक्ति आफ्नो पेटको कब्जियत हटाउन चाहान्थे, त्यसैले उनले यस्तो मुर्खता गरेका थिए ।

उनले त्यसरी नि’जी भा’गमा ई’ल मा’छा रा’ख्दा कब्जियत निको हुन्छ भन्ने कुरा सुनेका रहेछन्, त्यसैको आधारमा उनले त्यस्तो गलत हर्कत गर्न पुगेको खुलेको छ ।

ईल माछाको सहयोगले कब्जियत निको हुन सक्छ भन्ने कुराको कुनै आधार नै रहेको छैन ।

त्यसैले ‘ज्या’नमा’रा’ त’रि’का न’अपा’उन चिकित्सकहरुले सबैसँग अनुरोध पनि गरेका छन् ।

कतिपय अवस्थामा मानिसहरु तपाईंलाई दुःख दिने भन्दा पनि रमाइलो गर्नका लागि यस्ता मुर्ख तरिकाहरु सिकाउछन् । डाक्टरहरु त्यस्ता उपाय प्रयोग नगर्न र त्यस्ता व्यक्तिहरुो संगतबाट माईल टाढा रहन सल्लाह दिन्छन् ।

सम्बन्धित खबरहरु