काठमाडौ । लोक सेवा आयोगले अधिकृत वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक गरेको छ ।

सहभागि १९,२३३ मध्ये ९,८०८ जना नाम निकाल्न सफल भएका छन् । यो ५०.९९ प्रतिशत मात्र हो । यो प्रतिशत हालसम्मकै सर्वाधिक हो । सफल हुने सबैलाई बधाई साथै आगामी चरणको लागि शुभकामना ।

योपनि
धेरैका लागि सरकारी जागिर एक मिठो सपना, सुनिश्चित भविष्य र आनन्दमयी जीवनको यात्रा हो । अझ उच्च तहको सरकारी जागिरको अर्कै महत्व हुन्छ ।

त्यसमा पनि कमै उमेरमा त्यो मुकाम हासिल गर्न सबैका लागि सम्भव हुँदैन । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १ सय २५ जना सहसचिवमध्ये डा. रश्मि शर्मा सबैभन्दा कान्छी सह—सचिव (११ औं तह) हुनुहुन्छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको ११ औं तहकी प्रमुख कन्सल्टेन्ट डर्मोटोलोजिष्ट, लेप्रोलोजिष्ट हुनुहुन्छ । डा. रश्मिले यो मुकाम ३३ वर्षको कलिलै उमेरमा हासिल गर्नुभयो ।

पूरा पढ्न लिंकमा क्लिक गर्नुहोस्

अहिलेसम्मकै कान्छी सहसचिव रश्मि : ३३ वर्षमै यत्रो सफलता कसरी ? -जान्नुहोस् सफलताको सुत्र

सम्बन्धित खबरहरु