काठमाडौ । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका – ५ मा बस्ने बोल्न र सुन्न असक्त व्यक्ति हराउनुभएको छ ।

उहाँसँग नेपाली नागरिता साथमै छ । उहाँ अन्दाजी उमेर ३२ वर्षको हुनुभयो । उहाँको उमेर बिजय कुमार ठाकुर हो ।

उहाँ बरही काठमाडौंको कलंकि चौकबाट २०७८–०४–३१ गते आइतबार दिउँसो १२ः०० बजेदेखि हराइरहनुभएकाले कसैले कतै फेला पर्यो भने यी सम्पर्क नम्बरमा सम्पर्क गरिदिनुहोला । उहाँलाई फेला पार्न देख्नुहुनेसम्म पुर्याउन सर्वत्र साझा गरिदिनुहोला ।

परिवारले पठाएको सूचना

सिरहा जिल्लाको लक्ष्मिपुर पतारी गाउँपालिका -५ मा बस्ने बोल्न नसक्ने र सुन्न नसकिने तर उसङग नेपाली नागरिता साथमै भएको अन्दाजी उमेर ३२ वर्ष को बिजय कुमार ठाकुर बरही काठमाडौंको कलंकि चौकबाट २०७८/०४/३१ गते आइतबार दिउँसो १२:०० बजेतिर हराएको हुनाले यदि कसैलाई यो मान्छे फेला पर्यो भने 9849410086/9801021809 र 9813368081 मा सम्पर्क गरिदिनुहुन अनुरोधको साथै सहयोगको आपेक्षा गर्दछु।

सम्बन्धित खबरहरु