काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै परीक्षाको तालिका (रुटीन) प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाले एकै पटक तीन वटा परीक्षाको तालिका (रुटीन) प्रकाशित गरेको हो ।

स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरुको दोस्रो बर्षको पुनः प्रयोगात्मक परीक्षाको तालिका सम्बन्धी जरुरी सूचना प्रकाशित गरेको हो ।

यसैगरी बीडीएस तृतीय बर्षको नियमित तथा पुनः परीक्षाको परीक्षा तालिकापनि प्रकाशित भएको छ । दुबै सूचना तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सम्बन्धित अरुको जानकारीका लागि साझा गर्न नभुल्नुहोला ।

स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरुको दोस्रो बर्षको पुनः प्रयोगात्मक परीक्षाको तालिका सम्बन्धी जरुरी सूचना

यस अध्ययन संस्थान अन्तर्गतका आंङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पस कलेजहरुमा संचालित स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरुको दोस्रो बर्षको पुनः प्रयोगात्मक परीक्षा निम्नानुसार संचालन गरिने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरीएको छ । परीक्षाको तालिका https://tuexam.edu.np/ मा पनि हेर्न तथा डाउनलोड गर्न सकिनेछ ।

सम्बन्धित खबरहरु