काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै एकै पटक ९ वटा परीक्षाफल प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाले एकै पटक ९ वटा परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

स्नातक तह वि. एस्सी. वागवानी दोश्रो वर्ष प्रथम (तेश्रो) सत्रान्त नियमित परीक्षाको परीक्षा प्रकाशित भएको त्रिविद्धारा जारी सूचनामा उल्लेख छ ।

यसैगरी स्नातकोत्तर तह (२०१९) व्याच (कृषि पशु विज्ञान पशु चिकित्सा मत्स्य विज्ञान तर्फ ) प्रथम वर्ष दोस्रो सत्रान्तको नियमित तथा पुनः परीक्षाकोपनि नतिजा आजै प्रकाशित भएको छ ।

आज प्रकाशित सूचना अनुसा वि. एस्सी. कृषि प्रथम वर्ष (प्रथम) सत्रान्त पुनः परीक्षा, वि. एस्सी कृषि दोस्रो वर्ष (चौथो) सत्रान्त पुनः परीक्षा, वि. एस्सी कृषि तेश्रो वर्ष (छैठौ) सत्रान्त पुनः परीक्षा र वि.भि. एस्सी एण्ड ए एच प्रथम वर्ष (प्रथम) सत्रान्त पुनः परीक्षाको नतिजा प्रकाशित भएको छ ।

यता आजै प्रकाशित सूचना अनुसार वि. एस्सी. कृषि दोश्रो वर्ष प्रथम (तेश्रो) सत्रान्त नियमित परीक्षाको नतिजापनि प्रकाशित भएको छ । सबै सूचना तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सम्बन्धित अरुको जानकारीका लागि साझा गर्न नभुल्नुहोला ।

सम्बन्धित खबरहरु