काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले भर्खरै नतिजा प्रकाशन भएको हो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७७ माघ ०५ ( 18th january 2021) देखि मिति २०७७ माघ १५ ( 28th January 2021 ) सम्म सञ्चालन भएको Bachelor of Business Management (BBM) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षाको नतिजा प्रकाशित भएको हो ।

उक्त कार्यक्रमको २०२० को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको त्रिभुवन विश्वविद्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।

हिजो त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७७ माघ ०५ देखि मिति २०७७ माघ १५ गतेसम्म सञ्चालन भएको बीबीए कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा २०२० को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको थियो ।

Bachelor of Business Management (BBM) परीक्षामा उत्तीर्ण परीक्षार्थीहरुका रोलनम्बरहरु तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि साझा गर्नुहोला ।

नोट : यहाँ अपलोड गरिएको परीक्षाफलको प्राप्ताङ्क चित्त नबुझेमा परीक्षाफल प्रकाशित भएको मितिले १५ दिन भित्र पुर्नयोगको लागि निवेदन दिनुपर्नेछ । सकेसम्म त्रुटीरहित नतिजा प्रकाशन गरिइको छ ।

कथंकदाचित त्रुटि देखिन आएमा यस कार्यालयको मुल अभिलेख अनुसार सच्याईनेछ ।

सम्बन्धित खबरहरु