काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै परीक्षा तालिका (रुटीन) प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकाय ( tribhuvan university faculty of humanities and social sciences ) डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाले भर्खरै परीक्षा तालिका (रुटीन) Examination Schedule प्रकाशन गरेको हो ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकाय, डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाले स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा तालिका प्रकाशन गरेको हो ।

आज जारी सूचनामा भनिएको छ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकाय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित शैक्षिक बर्ष २०२० को स्नातकोत्तर तह दोस्रो सेमेस्टरका नियमित तथा आंशिक परीक्षार्थीहरुको सत्रान्त परीक्षा वि. सं. २०७८ साल आश्विन ०८ गते दिउँसो ०१ः०० बजेदेखि देहाय बमोजिम सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो परीक्षा तालिका Examination Schedule सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।

तालिका तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सबैको जानकारीका लागि साझा गर्न नभुल्नुहोला ।

सम्बन्धित खबरहरु