काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै परीक्षा तालिका (रुटीन) प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाले भर्खरै परीक्षा तालिका (रुटीन) Examination Schedule प्रकाशन गरेको हो ।

त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाले स्नातक तहको विभिन्न सेमेस्टरको परीक्षा तालिका प्रकाशन गरेको हो ।

आज जारी सूचनामा भनिएको छ । त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय, बाट सेमेस्टर प्रणालीमा सञ्चालित शैक्षिक बर्ष २०८ को स्नातक तहको नियमित तथा आंशिक परीक्षार्थीहरुको परीक्षा तालिका प्रकाशन गरिएको छ ।

सूचना अनुसार Examination Schedule for B.Sc.Ag. 4th semester students, 2021, Re-Examination schedule for B.Sc.Ag. & B.V.Sc.&A.H. 2nd ,5th & 7th sem र Examination Schedule for B.Sc.Ag. 1st semester students को परीक्षा तालिका प्रकाशित गरिएको छ । परीक्षा देहाय बमोजिम सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो परीक्षा तालिका Examination Schedule सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।

तालिका तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सबैको जानकारीका लागि साझा गर्न नभुल्नुहोला ।

सम्बन्धित खबरहरु