काठमाडौं । बाबु–छोरीबीचको सम्बन्ध शब्दमा ब्याख्या गर्न सकिदैँन् । तर अहिले केहि मान्छेहरु त्यो सम्बन्धको कदर गर्न सकिरहेका छैनन् ।

नेपालमा पनि पत्याउन गाह्रो पर्ने अपराधहरु भइरहेका छन् । के एक छोरीले आफ्नै बुबालाई शारीरिक तिर्खा मेटाईदेऊ भनेर प्रस्ताव राख्न सक्छिन् ?

तपाईं यो कुरालाई बिश्वास गर्न सक्नुहुन्न । तर यहाँ उल्लेख गरिएकी छोरीको कुरा थाहा पाएर तपाईं स्तब्ध हुनुहुनेछ । क्रेजी न्युजको खबर अनुसार, ३६ वर्षीया माविस नामक युवतीले आफ्नो बुबालाई त्यस्तो प्रस्ताव राखेकी हुन् ।

यदि ति केटी मानसिक रूपमा ठीक छैन कि भनेर सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । तपाईंलाई जानकारी गराउ कि युवती पूर्ण रूपले स्वस्थ छिन् । वास्तवमा, माविसकी आमाको मृत्यु भैसकेको छ ।

तर उनको बुबाको कार्यहरु अझै पनी एक प्रेमी भन्दा कम छैन । त्यसैले उनले घरमा जवान केटीहरुलाई घरमा ल्याउने गर्थे र आमासँग हुने गरेको कार्य गर्दथे ।

छोरीले त्यसरी बाबुलाई प्रस्ताव राख्नुको कारण थप रोचक रहेको छ । दैनिक केटीहरु ल्याएर आउन थालेपछि बाबुलाई पाठ सिकाउन छोरीले त्यस्तो कदम उठाएकी हुन् ।

उनका ७० वर्षीय बुबा नजुजो दाईमानी भन्छन्, ‘छोरीसँग त्यो मैले सोच्नपनि सक्दिन थिए । उनी मेरी छोरी हुन् र उनीसँग यो गर्ने सोच्न पनि सक्दिन् ।’ नजुजो भन्छन् कि यो रोजार्ई छोरीको हो र अरु कसैलाई यसमा टिप्पणी गर्ने अधिकार छैन ।

 

सम्बन्धित खबरहरु