काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भर्खरै ५ वटा नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्याले परीक्षा नियन्त्रण महाशाखाले नतिजा प्रकाशित सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको हो ।

सूचना अनुसार बीबीए–एफ र बीएचएम प्रथम तथा तृतीय सेमेस्टर, बीएमएस प्रथम, तेश्रो र ५औ सेमेस्टर र बीपीए र बीटीटीएम प्रथम सेमेस्टर नियमित परीक्षा २०२० को नतिजा प्रकाशित भएको हो ।

बीबीए–एफ 1 Bachelor of Business Administration – Finance (BBA-F, बीएचएम Bachelor of Hotel Management (BHM) , बीएमएस Bachelor of Mountaineering Studies (BMS), बीपीए Bachelor of Public Administration (BPA) र बीटीटीएम Bachelor of Travel and Tourism Management (BTTM) को माघ ०५ देखि माघ १५, २०७७ मा परीक्षा भएको थियो ।

परीक्षाफल तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सम्बन्धीत सबैको जानकारीका लागि साझा गरिदिनुहोला ।

1 BBA F Result 2020
3 BMS Result 2020
BTTM 1st sem 20200001
2 BHM Result 2020
BPA1st sem 20200001

सम्बन्धित खबरहरु