त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायको परीक्षा नियन्त्रण महाशाखाले नतिजा प्रकाशित सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको हो ।

एमबीएस र एमपीएको प्रवेश परीक्षा २०२१ को नतिजा प्रकाशन गरेको छ । धेरै विद्यार्थीहरुले नतिजा चेक गर्न नजानेको सूचना आएपछि यो सामाग्री प्रकाशन गरेका छौ ।

नतिजा हेर्न तपाईहरु त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायको वेबसाईट https://www.tudoms.org/ मा जानुपर्नेछ । त्यहाँ देब्रे तर्फको कर्नरमा
Masters' CMAT लेखिएकोमा थिच्नुहोला ।

अब त्यहाँ एउटा बक्स आउँछ Please enter your Roll No. compulsorily, and enter either Email or Phone that you filled in the application: । त्यो बक्समा नतिजा चेक गर्दा देखिएको छैन ।

किनकी यो प्रवेशपत्रका लागि बनाईएको हो । डोभ्लोपरले बक्सभन्दा माथी अर्को अप्सन दिएका छन् ।

त्यहाँ The MBS/MPA CMAT 2021 Examination Results are out now. If you have your application roll number, you can check your application status here: MBS/MPA CMAT 2021 Result . मा हाईलाईट भएको ठाँउमा थिच्नुहोला ।

अब आउने बक्समा चै राखेर नतिजा हेर्न सक्नुहुन्छ । Please enter your Roll No. compulsorily, and enter either Email or Phone that you filled in the application:

 

सम्बन्धित खबरहरु