काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको परीक्षा नियन्त्रण महाशाखाले अत्यन्तै जरुरी सूचना जारी गरेको हो । प्रवेश परीक्षा २०२१ को नतिजा प्रकाशनसम्बन्धी सूचना जारी गरिएको छ ।

त्रिविले भनेको छ, त्रिभुवन विश्वविद्यालय ब्यबस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७८ भाद्र १२ गते सञ्चालन भएको Master of Business Administration-Finance (MBA-F), Master of Business Administration- Corporate Leadership (MBA-CL), Master of Business Administration – Marketing (MBA-M), Master of Business Management (MBM), Master of Hospitality Management (MHM), Master of Travel and Tourism Management (MTTM) र Master of Adventure Tourism Studies (MATS) कार्यक्रमहरूको प्रवेश MBA-F /MBA-CL/MBA-M/MBM AT -2021 र MHM/MTTM/MATS – AT 2021 (2078) परीक्षाको परीक्षाफल प्रवेश परीक्षा सञ्चालक समितिको मिति २०७८।०५।२० को निर्णयअनुसार प्रकाशित गरिएको छ ।

सम्बन्धित खबरहरु