काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको परीक्षा नियन्त्रण महाशाखाले पुनर्योगको परीक्षासम्बन्धी अत्यन्तै जरूरी जानकारी साझा गरेको हो ।

सूचना जारी गर्दै त्रिविले भएको छ, ‘त्रिवि व्यवस्थापन संकायअन्तर्गत Bachelor of Hotel Management (BHM) कार्यक्रमको २०७८ साल असार महिनामा प्रकाशित आठौं सत्रको परीक्षाफलमा आफूलाई प्राप्त भएको प्राप्तङ्क चित्त नबुझी पुनर्योग गर्नका लागि निवेदन दिने विद्यार्थीको प्राप्ताङ्क पुनर्योग गर्दा निम्नानुसार भएको व्यहोरा परीक्षा समितिको मिति २०७८।०५।२१ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

अर्कोतिर त्रिवि व्यवस्थापन संकायअन्तर्गत Bachelor of Business Administration (BBA) कार्यक्रमको २०७८ साल बैशाखदेखि श्रावन महिनासम्म प्रकाशित सातौं तथा आठौँ सत्रको परीक्षाफलमा आफूलाई प्राप्त भएको प्राप्त आफूलाई प्राप्त भएको प्राप्तङ्क चित्त नबुझी पुनर्योग गर्नका लागि निवेदन दिने विद्यार्थीको प्राप्ताङ्क पुनर्योग गर्दा निम्नानुसार भएको व्यहोरा परीक्षा समितिको मिति २०७८।०५।२१ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सम्बन्धित खबरहरु