काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरूरी सूचना जारी गरेको छ ।

त्रिवि विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरले महत्वपूर्ण सूचना प्रकाशित गरेको हो ।

त्रिविले आशय पत्रको सूचना जारी गरेको छ ।

आजको गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा भनिएको छ, ‘त्रि. वि. वन विज्ञान अध्ययन संस्थान, डीनको कार्यालयको आ.व. २०७८/०७९ का लागि फर्निचर/टेवल, कुर्ची, सोफा, दराज, कार्पेट तथा पर्दा० खरिद गर्ने सम्बन्धमा मिति २०७८/०४/३१ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार दर्ता हुन आएका १० थान सिलवन्दी वोलपत्रहरु मध्ये उपयूतm रकम उल्लेख गरि वन विज्ञान अध्ययन संस्थानको आवश्यकता अनुरुपका सबै फर्निचरहरु, कार्पेट, पर्दा उपलब्ध गराउन कवुल गर्ने सम्राटफर्निचर एण्ड जनरल सप्लायर्स, कलङ्की, काठमाडौंसंग कवोल रकम रू १०,३४,५०३।– (मु.अ.क.) भ्याटबाहेकको मूल्यमा खरिद गर्न सारभुत रुपमा प्रभाबग्राही भई स्वीकृतीका लागी छनोट भएको हुदाँ सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) को प्रयोजनार्थ यो आशयपत्र जारि गरिएको छ ।’

 

सम्बन्धित खबरहरु