काठमाडौ । आज सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज बुधबार ह्वात्ते बढेको सुनचाँदीको मुल्य मंगलबार नेपाली बजारमा मुल्य स्थिर रहेको थियो ।

सोमबार प्रतितोला ९० हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य मंगलबार यर्थावत रही सोही मुल्यमा कारोबार भयो ।

तर आज बुधबार भने मुल्य बढेको छ । आज तेजावीको सुनको मुल्य ९१ हजार २०० पुगेको छ । यसैगरी छापावाला सुनको मुल्य ९० हजार ७ सय रुपैयाँ रहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

मंगलबार तेजावीको सुनको मुल्य आज ९० हजार १०० रुपैंयामा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मुल्य भने आजपनि स्थिर रहेको छ । मंगलबारपनि चाँदीको मुल्य स्थिर रही १२ सय रुपैंयामा कारोबार भएको थियो । आज चाँदीको मुल्य १२ सय नै हुने महासंघले जनाएको छ । सुनमा भने आज ६ सय रुपैयाँ बढेको छ ।

आज शेयरमापनि सकारात्मक संकेत देखिएको छ । यद्यपी केही घण्टा निरिक्षण गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित खबरहरु