काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको परीक्षा नियन्त्रण महाशाखा बल्खु काठमाडौँले परीक्षाफल प्रकाशित गरेको हो ।

स्नातक तह दोस्रो सेमेष्टरको नतिजा प्रकाशन गरेको सूचना त्रिविले सार्वजनिक गरेको हो ।

परीक्षाफल प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘यस संकायद्वारा २०७८ साल श्रावन महिनामा सञ्चालित स्नातक तह दोश्रो सेमेष्टरको आंशिक र नियमित परीक्षाको परिक्षाफल यस शिक्षाशास्त्र संकायको परीक्षा सञ्चालक समितिको बैठकको निर्णयबमोजिम प्रकाशन गरिएकोले सम्बन्धित सबैलाई सुचित गरिन्छ ।’

साथै त्रिविले परीक्षाफल सकेसम्म त्रुटिरहित ढंगले प्रकाशन गरिएको बताउँदै भुलवस कुनै त्रुटि देखिन आएमा कार्यालयको मुल अभिलेख अनुसार सच्याउने स्पष्ट पारेको छ ।

मंगलबार प्रकाशित गरिएको नतिाजमा उर्तीण भएकाहरु निम्नानसार रहेका छन् । केहि परीक्षार्थीहरुको नतिजा स्थगित पनि भएको छ ।

सम्बन्धित खबरहरु