काठमाडौं । कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा अस्पताललाई विभिन्न पदमा कर्मचारी चाहिएको हो ।

[caption id="attachment_356479" align="aligncenter" width="960"]Madan bhandari health-science Madan bhandari health-science[/caption]

जारी सूचनामा भनिएको छ, ‘यस मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा अस्पताललाई प्रदेश सरकारबाट स्वीकृत दरवन्दी मध्ये रिक्त रहेका पदहरु पूर्ति गर्न यस अस्पतालको मिति २०७८÷०५÷३० को निर्णयानुसार तपसिल वमोजिमका पदहरुमा १५ दिने सूचना अव्हान गरी Covid ICU लगायत अन्य स्वास्थ्य सेवा प्रदान गर्नको लागि चिकित्सक, पारामेडिकस र नर्स आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ । इच्छुक उम्मेदवारहरुले तोकिएको सर्तको अधिनमा रहि सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस अस्पताल प्रशासन शाखा फारम भरी बुझाउन यही सूचना साथ जानकारी गराइन्छ ।’

सम्बन्धित खबरहरु