काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय कानून संकायद्वारा नतिजा प्रकाशित गरिएको हो ।

नतिजा सार्वजनिक गर्दै त्रिविले भनेको छ, ‘त्रिवि कानुन संकायको परीक्षा सञ्चालक समितिको मिति २०७८ साल असोज ४ गते (आज) बसेको बैठकको निर्णयअनुसार स्नातकोत्तर तह एलएल.एम. छैटौँ सेमेष्टर अन्तिम परीक्षा २०७७ को परीक्षाफल प्रकाशन गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

साथै प्रकाशित नतिजामा उत्तीर्ण परीक्षार्थीको रोल नम्बर तल उल्लेख गरिएको छ ।

विस्तृत जानकारीका लागि सम्बन्धित कलेजमा सम्पर्क राख्नु हुन समेत अनुरोध गरिन्छ ।

परीक्षाफलको ग्रेड सीट सम्बन्धी क्याम्पस बाट सात दिनपछि उपलब्ध गराइनेछ ।

सार्वजनिक नतिजामा चित्त नबुझेमा पुनर्योग पनि गर्न पाइनेछ । नतिजा प्रकाशित भएको मितिले १५ दिनभित्र ५०० रुपैयाँ दस्तुर तिरेर पुनर्योगका लागि निवेदन दिनुपर्नेछ ।

सम्बन्धित खबरहरु