काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले परीक्षा केन्द्र कायम गरिएको बारे अत्यन्त जरुरी सूचना प्रकाशित गरेको हो ।

त्रिविले सूचना जारी गर्दै भनेको छ, ‘यस व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाद्धारा सेमेष्ट प्रणालीमा सञ्चालित Master of Business Management (MBM) कार्यक्रमको दोस्रो सत्रमा अध्ययन गरेका परीक्षार्थीहरूको नियमित परीक्षा मिति २०७८।०६।१० गतेदेखि Master of Hospitality Management (MHM), Master of Travel and Tourism Management (MTTM) र Master of Adventure Tourism Studies (MATS) कार्यक्रमको दोस्रो सत्रमा अध्ययन गरेका परीक्षर्थीहरुको नियमित परीक्षा मिति २०७८।०६।०९ गतेदेखि अपरान्हको १२ः०० बजेदेखि ४ः०० बजेसम्म सञ्चालन हुने भएकोले देहायबमोजिम परीक्षा केन्द्रहरु तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु