काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाले जरुरी सूचना जारी गरेको हो ।

त्रिभुवन विश्वविद्यालयद्धारा असोज १२ गतेदेखि सञ्चालन हुने परीक्षाको केन्द्र सार्वजनिक गरिएको छ ।

त्रिविले सूचना प्रकाशित गर्दै भनेको छ, ‘यस संकायद्धारा सञ्चालित सेमेष्टर प्रणालीमा आधारित एम.एड प्रथम सेमेष्टरमा भर्नाका लागि

यही २०७८ साल असोज महिनामा सञ्चालन हुने प्रवेश परीक्षाका लागि तोकिएको परीक्षा केन्द्रहरु’

परीक्षा सञ्चालन मिति २०७८ असोज १२ गते मंगलबारदेखि हुने भएको छ ।

समय दिउँसो १ः०० बजे तोकिएको छ । परीक्षा केन्द्रहरु तल दिइएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाले जरुरी सूचना जारी गरेको हो ।

त्रिभुवन विश्वविद्यालयद्धारा असोज १२ गतेदेखि सञ्चालन हुने परीक्षाको केन्द्र सार्वजनिक गरिएको छ । त्रिविले सूचना प्रकाशित गर्दै भनेको छ, ‘यस संकायद्धारा सञ्चालित सेमेष्टर प्रणालीमा आधारित एम.एड प्रथम सेमेष्टरमा भर्नाका लागि

यही २०७८ साल असोज महिनामा सञ्चालन हुने प्रवेश परीक्षाका लागि तोकिएको परीक्षा केन्द्रहरु’ परीक्षा सञ्चालन मिति २०७८ असोज १२ गते मंगलबारदेखि हुने भएको छ । समय दिउँसो १ः०० बजे तोकिएको छ । परीक्षा केन्द्रहरु तल दिइएको छ ।

सम्बन्धित खबरहरु