काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाले महत्वपूर्ण सूचना प्रकाशित गरेको हो ।

त्रिविले सूचना जारी गर्दै शिक्षाशास्त्र संकायद्धारा सञ्चालित सेमेष्टर प्रणालीमा आधारित एम.एड प्रथम सेमेष्टरमा भर्नाका लागि यही २०७८ साल असोज महिनामा सञ्चालन हुने प्रवेश परीक्षाका लागि तोकिएका परीक्षा केन्द्रहरु निम्नानुसार रहेका छन् ।

परीक्षा सञ्चालन मिति २०७८ असोज १२ गते मंगलबारदेखि हुने भएको छ । परीक्षा समय दिउँसो १ बजे तोकिएको छ ।

यो पनि, त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाले जरुरी सूचना जारी गरेको हो । त्रिभुवन विश्वविद्यालयद्धारा असोज १२ गतेदेखि सञ्चालन हुने परीक्षाको केन्द्र सार्वजनिक गरिएको छ ।

त्रिविले सूचना प्रकाशित गर्दै शिक्षाशास्त्र संकायद्धारा सञ्चालित सेमेष्टर प्रणालीमा आधारित एम.एड प्रथम सेमेष्टरमा भर्नाका लागि यही २०७८ साल असोज महिनामा सञ्चालन हुने प्रवेश परीक्षाका लागि निम्नानुसार परीक्षा केन्द्रहरु तोकिएको जानकारी दिएको छ । पुरा पढ्नुहोस्

सम्बन्धित खबरहरु