काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नजिता प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले नतिजा प्रकाशित गरेको हो ।

त्रिविले पुनर्योगको नतिजा प्रकाशित गरेका छ । त्रिविले स्नातकोत्रर तह खाद्य प्रविधि विषय प्रथम वर्ष दोश्रो शत्र–२०७५ समुहको पुनर्योगको नतिजा प्रकाशन गरिएको सूचना प्रकाशित भएको छ ।

नतिजा प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘यस अध्ययन संस्थानद्धारा २०७८ साल श्रावन ३१ गते प्रकाशित खाद्य प्रविधि विषय प्रथम वर्ष दोश्रो शत्र २०७५ समुहको परीक्षाफलको प्राप्ताङ्क चित्त नबुझी पुनर्योगका लागि आवेदन गर्ने देहायका परीक्षार्थीहरुको नतिजा प्रकाशित भएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’

सम्बन्धित खबरहरु