काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकायले परीक्षाकेन्द्र कायम गरिएको सूचना जारी गरेको हो ।

जारी गरिएको सूचनामा भनिएको छ, ‘यस संकायद्धारा मिति २०७८।०६।१५ गते शुक्रबारदेखि सञ्चालन हुने स्नातक तह अन्र्तगत Bachelor of Business Administration (BBA), Bachelor of Information Management (BIM), Bachelor of Business Management (BBM), Bachelor of Public Administration (BPA), Bachelor of Travel and Tourism Management (BTTM), Bachelor of Business Administration in Finance (BBA-F) र Bachelor of Mountaineering Studies (BMS) कार्यक्रमका प्रथमसत्रको नियमित परीक्षा–२०२१ मा देहाय अनुसार परीक्षा केन्द्र तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि लागि सूचित गरीन्छ ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु