काठमाडौं । त्रिविले आज महत्वपूर्ण विषयको नतिजा प्रकाशित गरेको छ ।

एक सूचना जारी गर्दै नतिजा प्रकाशित भएको जानकारी दिइएको हो ।

त्रिभुवन विश्वविद्यालयले नजिता प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले नतिजा प्रकाशित गरेको हो ।

त्रिविले व्यवस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७७ चैत्र २० गतेदेखि ३० गतेसम्म सञ्चालन भएको Master of Public Administration(MPA) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा २०२१ का परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरेको हो ।

साथै प्रकाशित नतिजा चित्त नबुझेको खण्डमा परीक्षार्थीले नतिजा प्रकाशित भएको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिनु पर्ने छ ।

अर्कोतिर त्रिविले त्रुटीरहित नतिजा प्रकाशित गरिएको दावा गर्दै भुलवश गल्ती भएको खण्डमा सच्चयाउन तयार भएको पनि स्पष्ट पारेको छ । परीक्षामा सफल भएकाहरुको क्रमाङ्क निम्नानुसार रहेको छन :

सम्बन्धित खबरहरु