काठमाडौं । त्रिभुवन विश्वविद्यालय, कृषि र पशु विज्ञान अध्ययन संस्थान, डीनको कार्यालयले महत्वपूर्ण सूचना जारी गरेको छ । त्रिविले नतिजा प्रकाशन सम्बन्धी सूचना जारी गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘कृषि र पशु विज्ञान अध्ययन संस्थानद्धारा मिति २०७८÷०५÷२० गते प्रकाशित B.V.Sc. & A.H. को विद्यार्थी भर्ना सम्बन्धि सूचना वमोजिम मिति २०७८÷०६÷१६ गते लिईएको प्रवेश परीक्षामा सम्मिलित भएका परिक्षार्थीहरुको प्राप्ताङ्क ८ पृष्टहरुमा प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । मेरिट लिष्ट मिति २०७८÷०६÷१७ गते प्रकाशित गरिनेछ ।’

साथै त्रिविले नतिजा प्रकाशनमा त्रुटी नहोस् भनि सतर्कता अपनाइएको बताउँदै कुनै कारणवस त्रुटी पाइएमा कार्यलयको अभिलेखबाट सच्याइने जानकारी दिएको छ । नतिजा तल हेर्न सक्नुहुन्छ

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु