काठमाडौं । नेपालमा सुनचाँदीको मुल्य निरन्तर तलमाथि भइरहेको छ । यो बीचमा नेपाली बजारमा आज सुनको मूल्य स्थीर रहेको छ । सोमबार पनि छापावाल सुन आइतबारकै मूल्यमा कारोबार हुँदैछ ।

साताको दोस्रो दिन आज प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कायम रहेको छ । आइतबार पनि सुन प्रतितोला ८९ हजार ८०० कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्कोतिर आज चाँदीको मूल्य पनि स्थीर छ । आज चाँदी तोलामा १ हजार १६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ ।

सम्बन्धित खबरहरु