उहाँ हो राकेश ।

एउटा ठुलो शहरको कुनै एक इलाकामा यिनको सेकेण्ड ह्याण्ड पुस्तकको सानो दोकान छ । जहाँबाट लगभग १० रुपैयामा कुनैपनि पुस्तक भाडामा ल्याएर पढ्न सकिन्छ ।

जब उहाँलाई हामीले सोध्यौँ कि, यो कामबाट तपाईको गुजारा चल्छ त ? तब राकेशले भन्नुहुन्छ यो दुनियाँमा मान्छेहरुले पैसा आफ्नो सौख पुरा गर्न सकियोस भनेर कमाउँछन ।

मेरो सौख भनेको पढ्नु हो । त्यो सौख बिनापैसा पूरा भैरहेको छ । त्यस अलावा सामान्य अन्य जरुरतका लागि पनि केहि पैसा आइरहन्छ । त्यसैले म यसमा नै सन्तुष्ट छु ।

आफ्नो क्यारियर, सपनामा एकधक्का लाग्दैमा उल्टा–पाल्टा सोच्ने ,सर्वस्व भएझैं गर्ने, जीवन समाप्त गर्ने जस्ता गलत निर्णय लिन पछि नपर्ने नयाँ पिंढीमा समर्पित यो छोटो कहानी। सबैमा साझा गर्नुहोस् ।

सम्बन्धित खबरहरु