काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना जारी गरेको छ ।

त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थानले महत्वपूर्ण सूचना प्रकाशि गरेको हो ।

संस्थानले विद्यावारिधी तहको Comprehensive Qualify Exam सम्बन्धी सूचना जारी गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘यस अध्ययन संस्थानद्धारा सञ्चालित स्नातकोत्तर कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०७७/२०७८ (२०२१ रोल नम्बर कायम गरिएको) मा विद्यावारिधी तह (प्लान बी) मा भर्ना भएका तपशिल वमोजिमका शोधार्थीहरुको Comprehensive Qualify Exam मिति २०७८/०७/१२ गते बिहान ११ः०० देखि हुने भएकोले सम्बन्धित शोधार्थी र निजका सल्लाहकार समितिको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सल्लाहकार समितिको अध्यक्षले अन्य सल्लाहकार सदस्यहरुसँग सम्न्वयन गरी प्रस्ताव गरिएको प्रस्तावनालाई आधार मानी प्रश्नपत्रको सेट तयारी मिति २०७८/०७/०७ गतेभित्र शैक्षिक प्रशासन शाखा वा इमेलमा पर्नेछ ।

परीक्षाको दिनमा सल्लाहकार समितिकाहरुमध्य एक जना अनिवार्य उपस्थित हुनु पर्नेछ ।’

सम्बन्धित खबरहरु