काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना जारी गरेको छ ।

त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थानले जरुरी सूचना जारी गरेको हो ।

त्रिविले सूचना जारी गर्दै भनेको छ, ‘यस अध्ययन संस्थान अन्तर्गत स्नातकोत्तर कार्यक्रम कीर्तिपुरमा अध्ययन/अध्यापन गर्ने/गराउने शिक्षक तथा विद्यार्थीहरुका लागि विजया दशमी, दिपावली तथा छठ पर्वको विदा मिति २०७८/०६/२१ गतेदेखि २०७८/०७/२५ गतेसम्म गरिएको हुँदा सम्बन्धित सबैलाई यसै सूचनाद्धारा जानकारी गराइन्छ ।’

सम्बन्धित खबरहरु