काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना जारी गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुको अत्यन्तै जरुरी सूचना प्रकाशित भएको हो ।

त्रिविले फारम भर्ने समय थप गरिएकोबारे सूचना प्रकाशित गरेको छ ।

जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा सहभागीतका लागि अनलाइन फारम भर्ने समय मिति २०७८।०५।२१ गतेदेखि २०७८।०६।२० सम्म कायम गरिएकोमा वडा दशैंको विदाको समयमा केही थप गर्न अनुरोध भए अनुसार त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मिति २०७८।०६।१९ को निर्ययानुसार उक्त समय थप गरी २०७८ कार्तिक ५ गतेसम्म कायम गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’

सम्बन्धित खबरहरु