काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत जारी नेपाल–भारतबीचको खेलमा भारतले पहिलो गोल गरेको छ । खेलमा भारत हाबी भएको छ । नेपालले भने आज रक्षात्मक खेलेको छ ।

नेपाललाई आजको खेलमा बराबरी गरे पुग्छ तर भारतलाई भने जित्नैपर्ने दबाब छ । जारी प्रतियोगितामा नेपालले दुई जित निकालिसकेको छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० ले हराएको थियो । दोस्रो खेल नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो । लाइभ भिडियो

सम्बन्धित खबरहरु