काठमाडौ । हामी हरेक दिन धेरै नेपाली बसोबास गर्ने सबै मुलुकको मुद्राको विनिमय दर प्रस्तुत गर्ने गर्छौ ।

आजपनि हामीले यहाँ प्रस्तुत गरिरहेका छौ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ त्यही सूचीलाई यहाँ प्रस्तुत गरिएको हो ।

नेपाल राष्ट्र बैंक अनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २८ पैसा र बिक्रीदर १२० रुपैयाँ ८८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ १४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

सम्बन्धित खबरहरु