काठमाडौ । त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगीत भएको अत्यन्त जरुरी सूचना प्रकाशित भएको छ ।

त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर, काठमाण्डौंले कृिष स्नातक तहको प्रथम वर्ष प्रथम सत्रान्तको परीक्षा स्थगीत भएको अत्यन्त जरुरी सूचना निकालेको हो ।

सूचनामा भनिएको छ । यस अध्ययन संस्थान अन्र्तगत संचालीत कृिष स्नातक तहको २०७८/०७/०५ गते बाट संचालन हुने प्रथम वर्ष प्रथम सत्रान्तको अन्तीम परीक्षा क्याम्पस प्रमुखहरुद्धारा प्राप्त लिखित राय उपर यस अ.सं.को परीक्षा संचालक समीतीको सदस्यहरु बीच छलफल हुँदा पूर्व प्रकाशित तालिका अनुसार हुने परीक्षा अर्को सूचना नभए सम्मको लागि स्थगीत गर्ने निर्णय भए बमोजिम सम्पुर्ण विधार्थीहरुको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचनामा हेर्नुहोस् आफूले हरिसकेपछि सम्बन्धित सबैको जाकानरीका लागि सेयर गरिदिनुहोस् ।

सम्बन्धित खबरहरु