काठमाडौ । खोटाङ, मझुवागढि नगरपालिका-८ हिटिधारा बस्ने ३५ वर्षीय कुमार बानियाँ सोही ठाउँस्थित गाईवस्तु बाँध्ने गोठमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुर, चाँदनी नगरपालिका-१० सुर्खेति टोलस्थित चन्द्र बहादुर सुनारको घरको आगनमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-९ ईटाभट्टीस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु