काठमाडौ । सन्नी लियोन को अवतार फेरिएको धेरै भइसकेको छ । उनी बलिउडमा अत्यन्तै छोटो समयमा धेरै र उत्कृष्ट चलचित्र खेल्ने अभिनेत्रीको रुपमा चिनिएकी छिन् ।

उनले छोटो समयमा नै १६ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । १३ मे १९८१ मा भारतका केरेन मल्होत्रा​​की छोरीको रुपमा जन्मिएकी सन्नी लियोन अहिले एक प्रभावशाली महिलाको रुपमा देखिएकी छिन् ।

उनी एक भारतीय चलचित्र अभिनेत्री, व्यवसायी र मोडल हुन् । उनीसँग क्यानडा तथा अमरीकाको दोहरो नागरिकता छ ।

Sunny Leone hot and sexy pictures

उनी सन् २००३ मा पेन्टहाउस पेट अफ द इयर को लागि मनोनित भइन् र विविड इन्टरटेन्टमेन्ट को लागि अनुबन्धित स्टार भइन् ।

उनलाई मैक्सिम द्वारा २०१० मा १२ शीर्ष फिल्मका कलाकारहरूमा मनोनित गरिएको थियो । उनले स्वतन्त्र मुख्यधाराको फिलिमहरु र टीवी शोमा पनि भूमिका निभाई सकेकी छिन् ।

सन्, २०१२ मा लियोनले पुजा भट्टद्वारा निर्देशित बलिउड चलचित्र जीसम २ मा अभिनय गरिन् ।

त्यसपछि अभिनयलाई कायम राख्दै उनले ज्याकस्पट, रागिनि एमएमएस २, एक पहेली लिला मा अभिनय गरिन् । सन् २०११ मा उनी भारतिय टेलिभिजन कार्यक्रमबिग बोस मा सहभागी बनिन् ।

उनले अर्को टिभी कार्यक्रम स्प्लिट्सभिला मा पनि सञ्चालकको भूमिका निभाएकी छिन् । अभिनय जगत भन्दा बाहिर उनले विभिन्न सामाजिक कार्यहरूमा पनि चाँसो राख्ने गरेकी छिन् ।

अमेरिकी क्यान्सर समाजका लागि चन्दा उठाउने सहयोग र पेटा, एक अमेरिकी जीवजन्तू अधिकार संस्थाका लागि उनले चेतना अभिवृद्धि कामहरूमा सहभागी भएकी छिन् ।

सन् २०११ देखि अर्को क्षेत्रको चलचित्रका नायक लियोन ड्यानिल वेबरसँग वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनका सामाजिक सञ्जाल हेर्ने हो भने अहिले उनी पतिव्रता हिन्दु महिलाको रुपमा देख्न पाइन्छ । जहाँपनि उनी श्रीमानका साथमा मात्र छिन् । उनले श्रीमानलाई नै मात्र देखाएकी छिन् । धेरैजसो सारीको पहिरनमा हुन्छिन् । हेरौ केही तस्विर

Sunny Leone hot and sexy pictures

Sunny Leone hot and sexy pictures

Sunny Leone hot and sexy pictures

सम्बन्धित खबरहरु