काठमाडौ । सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको छ । भारतमा डा. शंकर शर्मा, अमेरिकामा ज्ञानचन्द्र आचार्य र बेलायतमा श्रीधर खत्री राजदूत सिफारिस भएको एक मन्त्रीले जानकारी दिनुभयो ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको हो । सरकारले यसअघि तत्कालिन सरकारले नियुक्त गरका मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो ।

सम्बन्धित खबरहरु