काठमाडौं । सरकारी जागिरका सुनौलो अवसर खुलेको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारी मागको हो । आजको गोरखापत्र दैनिकमा प्रकाशित विज्ञापन हेर्नुहोस्

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड यस बैंकको रिक्त रहेका विभिन्न तह र पदमा लोक सेवा आयोगको सहमति अनूसार खूला प्रतियोगिताद्वारा स्थायी पदपुर्ति गर्नूपर्ने भएकोले आवश्यक न्युनतम शैक्षिक योग्यता पूगेका तथा कूनै वात कसूर नलागेका इच्छूक योग्य नेपाली नागरिकहरूबाट मिति २०७८।०७।१५ गतेदेखि अनलाइन दरखास्त फाराम भर्न आह्वान गरिएको छ ।

बैंकले तोकेको अनलाइन दरखास्त फाराममा भर्नूपर्ने सम्पुर्ण विवरणहरू भरी सो साथ आफ्नो नेपाली नागरिकता र दरखास्त दिने पदका लागि तोकिएको अन्तिम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मूलूकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभूवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र र पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा स्क्यान गरी अट्याच गर्नू पर्नेछ ।

नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानमा कार्यरत उम्मेदवारहरूले विभागीय स्वीकृति समेत अनिवार्य रूपमा स्क्यान गरी अट्याच गर्नूपर्नेछ । रीत नपूगेको, तोकिएको आवश्यक न्युनतम शैक्षिक योग्यता नभएको र तोकिएको परीक्षा दस्तूर नबूझाएका इलष्लिभ दरखास्त उपर कूनै कारवाही हूनेछैन ।

साथै नेपाल सरकार वा कूनै संगठित संस्था वा बैंक÷वित्तीय संस्थाको सेवाबाट भविष्यमा अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गरिएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित भएको, नेपाल राष्ट्र बैंकले जारी गरेको नियमन तथा निर्देशन अनूसार बैंक/वित्तीय संस्थाको कूनै पदमा नियूक्ति हून अयोग्य हूने भनी तोकिएको व्यक्ति, बैंक÷वित्तीय संस्थाको ऋण नतिरी कालो सुचीमा परेको व्यक्ति, तोकिएको पदमा तोकिएको उमेर नपूगेको वा उमेरको हद नाघेको व्यक्ति, मानसिक सन्तूलन ठीक नभएको र यस अघि लोकसेवा आयोगबाट सञ्चालित परीक्षामा अनियमितता गरी उम्मेदवार हून बन्देज लगाइएको अवधि पुरा नभएका उम्मेदवारहरूको दरखास्त उपर कूनै कारवाही हूनेछैन । झुटा विवरण उल्लेख गरी अनलाइन दरखास्त फाराम भरेमा सोको जवाफदेही दरखास्तवाला स्वयं हूनूपर्नेछ ।’

 

सम्बन्धित खबरहरु