एजेन्सी । धर्मशास्त्रमा शुभ र अशुभ विषय बारे उल्लेख गरिएको छ । नाग देवता देख्दा भगवानको रुपको परिकल्पना गरेर संकल्प गर्न सकिएन भने अशुभ हुनेछ भने संकल्प गर्न सकेको खण्डमा अति शुभ हुनेछ ।

उहाँ ८० वर्ष पुरानो घर मा भेटीएको नाग देवताको परिवारको तस्वीर प्रस्तुत गरेका छौ ।

मनदेखि दर्शन गर्नुहोस् । सबैमा साझा गर्नुहोस् । तपाईको जीवन धन्य हुनेछ । चाहेको पूरा हुनेछ ।

अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास नगर्नेको संख्या उल्लेख्य छ तर केहीले भने यस्ता कुरुालाई सही मान्छ जिवनमा विभिन्न कालखण्डमा आउने विभिन्न संकेतले शुभ र अशुभ कुराबारे जानकारी दिने धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ। त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न ।

यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् ।त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ ।

केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिने मान्यता रहेको छ ।

विहीबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।

धार्मिक मान्यताका यी कुरामा विश्वास नगर्ने भन्ने कुरा हुन्न । जति नै नास्तिक हुँ भनेपनि एक पटक सबै घोत्लिएर सम्झिने हो भने आखिर हामी कहाँबाट आएका छौ र कहाँ जान्छौ त । उनै निर्माण कर्ता त हाम्रो प्रभु हो नै । यसैले प्रकृतीसँग जोडिएका धार्मिक मान्यतालाई स्वीकार गर्नुपर्ने हाम्रो जरुरता हो । आफ्नो वालमा साझा गर्नुहोस् ।

सम्बन्धित खबरहरु