काठमाडौं । इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सबेरै भूकम्प गएको हो । भूकम्पसम्बन्धी निकायले ६.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

ठूलो भूकम्प आए पनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन ।

त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण नआएको उनीहरुको भनाइ छ । स्थानीय समयानुसार बिहीबार बिहान ८ः४५ बजेतिर भूकम्प गएको हो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु