काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरूरी सूचना प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकाय, डीनको कार्यालय, त्रि.वि., कीर्तिपुर मास्टर अफ विजिनेश स्टडिज् (M.B.S.) र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसन (MPA) दोश्रो सत्र नियमीत परीक्षा कार्यक्रम–२०२१ को शंसोधित परीक्षा तालिका सम्बन्धी सूचना जारी भएको हो ।

सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालित Master of Business Studies (MBS) र Master of Public Administration (MPA) कार्यक्रममा २०७६ साल (सन् २०२०) मा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०२० अघि दोश्रो सत्रको परीक्षामा सामेल भै अनुर्तिण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरुसमेतको दोश्रो सत्रको नियमित परीक्षा २०७८ । ०८ । ०६ देखि संचालन हुनेगरि तालिका प्रकाशित गरिएकोमा प्राविधिक कारणले देहायबमोजिम संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो परीक्षा तालिका प्रकाशित गरिएको छ ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु