काठमाडौं । पछिल्लो समय पत्रपत्रिकालाई समाचारका लागि मात्रै नभई अन्य जानकारी प्रदान गर्नको लागि पनि प्रयोग गर्ने गरिएको छ । विशेष गरेर विवाहको विज्ञापनलाई स्थान दिने गरिएको छ ।

व्यापारिक विज्ञापनसँगै रोजगारी र विवाह सम्बन्धि सूचनाहरु दैनिक प्रकाशित हुँदै आएका छन् । अहिले प्रविधिको प्रयोग बढेको भए पनि केहि मानिसहरु अहिले पनि सूचनाका लागि पत्रपत्रिकालाई आधिकारिक मान्दै आएका छन् ।

यस्तै आजको कान्तिपुर दैनिकमा विवाह सम्बन्धि धेरै सूचनाहरु प्रकाशित भएका छन् । सो सम्बन्धि जानकारी लिएर आएका छौं, ताकि इच्छुक व्यक्तिहरुले सम्पर्क गर्न सकुन् ।

सम्बन्धित खबरहरु