काठमाडौं । त्रिभुवन विश्वविद्यायलले जरूरी सूचना प्रकाशित गरेको छ । त्रिवि कानून संकाय डीनको कार्यालय, प्रदर्शनीमार्ग, काठमाडौंले भर्ना सम्बन्धि सूचना जारी गरेको हो ।

एलएल.एम. तहमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फारम भर्ने र परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना आजको गोरखापत्रमा प्रकाशित गरिएको छ ।

जारी सूचनामा भनिएको छ, ‘यस संकायद्वारा शैक्षिक सत्र २०७७।७८ को सिमेष्टर प्रणालीमा एलएल.एम. कार्यक्रमको प्रथम सिमेष्टरमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा सम्मलित हुन चाहने सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ थप जानकारी तल हेर्नुहोस्

सम्बन्धित खबरहरु