काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ । त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थानले एकसाथ विभिन्न नतिजा सार्वजनिक गरेको हो ।

त्रिवि इन्जिनियरिङ्ग संस्थानले मिति २०७७।१२।११ गतेको गोरखापत्रमा प्रकाशित विभिन्न सूचना अनुसार त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पस पुल्चोक, पश्चिमाञ्चल क्याम्पस पोखारा, पूर्वाञ्चल क्याम्पस, धरान र चितवन इन्जिनियरिङ्ग क्याम्पस चितवन रामपुरका लागि आन्तिरिक स्रोत तर्फ निम्नानुसार विभिन्न विषयको शैक्षिक पदहरुमा आवेदन गरी मिति २०७८।०५।१० गतेको अन्र्तवार्तामा सहभागि भएका उम्मेदवारहरु मध्य निम्न लिखित रोल नम्बर भएका उम्मेदवारहरु देहायका विषय र पदमा छनौट भएको सूचना जारी भएको हो ।

सम्बन्धित खबरहरु