काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि कानुन संकायले नतिजा प्रकाशित गरिएको बारे सूचना जारी गरेको हो ।

कानुन संकायद्धारा मिति २०७८ साल भाद्र १९ गते श्री पृथ्वीनारायण क्याम्पस पोखरामा सञ्चालित तीन वर्षे एलएल.बी. को प्रवेश परीक्षामा सहभागी परीक्षार्थीहरुको सम्बन्धित कलेजले पठाएको विवरणको आधारमा त्रिविको आंगिक क्याम्पस श्री पृथ्वीनारायण क्याम्पस पोखराको लागि ३०० सिट संख्याको लागि मात्रै योग्यताक्रम मा रहेका परीक्षार्थीहरुको नतिजा निम्नानुसार प्रकाशित गरिएको छ ।

सम्बन्धित खबरहरु