काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना प्रकाशित गरेको छ । त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले नतिजा प्रकाशन सम्बन्धि सूचना जारी गरेको हो । त्रिविले विद्यावारिधि तहको Comprehensive Qualify Exam को नतिजा प्रकाशन तथा Proposal Seminar सम्बन्धि सूचना प्रकाशित गरेको छ ।

जारी सूचनामा भनिएको छ, ‘यस अध्ययन संस्थानद्धारा सञ्चालित स्नातकोत्तर कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०२१ मा विद्यावारिधि तह (प्लाब बी) मा तपशिल बमोजिमका आवेदकहरु भर्नाको मापदण्ड अनुसार Comprehensive Qualify Exam मा सहभागी भएको र मिति २०७८।०७।२७ गते बसेको विद्यावारिधि (प्लाब बी) समितिको बैठकको निर्णयानुसार उक्त Comprehensive Qualify Exam मा सफल भएको व्यहोरा सम्बन्धित सबको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु