काठमाडौं । बलिउड अभिनेत्री प्रीति जिन्टा आमा बनेकी छिन् । ४६ वर्षको उमेरमा प्रीतिले जुम्ल्याहा बच्चाकी आमा बनेकी हुन् ।

उनले यो खुसीको खबर सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानलाई दिएकी छन् । योसँगै उनले आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरिन् ।

प्रीतिले आफ्ना छोराछोरीको नाम जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफ राखेकी छिन् । तपाईंलाई जानकारी गराउ कि प्रीतिले सरोगेसी मार्फत जुम्ल्याहा बच्चा जन्माएकी हुन् ।

सम्बन्धित खबरहरु