काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ को २०७८ सालमा संचालन हुने कानून संकायतर्फ ३ वर्षे एल.एल.एम तेस्रो वर्ष आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ । परीक्षा समय : विहान ८.००  बजेदेखि १२.०० बजेसम्म, परीक्षा केन्द्र : महेन्द्ररत्न क्याम्पस, ताहाच

सम्बन्धित खबरहरु